USAID

एफए कप: लिभरपुल र टोटेन्हाम चौथो चरणमा, आर्सनल बाहिरियो

एजेन्सी । लिभरपुल र टोटेन्हाम एफए कपको चौथो चरणमा प्रवेश गर्दा आर्सनल तेस्रो चरणबाटै बाहिरिएको छ ।

 

सम्पूर्ण खेलको नतिजा

लुटन ४-० हारोगेट टाउन

कार्डिफ २-१ प्रेस्टोन

चार्टोन ०-१ नर्विच

लिभरपुल ४-१ श्रेव्सबरी

स्टोक सिटी २-० लेय्टोन ओरिन्ट

टोटेन्हाम ३-१ मोरेकाम्बे

वेस्ट हाम २-० लिड्स

वोल्भ्स ३-० सेफिल्ड युनाइटेड

नोट्टम १-० आर्सनल

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *