प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज विहान भेटवार्ता भएको हो । भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाईएको छ ।

यसअघि देउवा सभापतिमा निर्वाचित भएलगत्तै प्रचण्डले टेलिफोनमार्फत् शुभकामना दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *