२६ जना उपसचिवको नाम सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सरकारले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिवबाट २७ जना राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिवमा बढुवाका सिफारिस गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *