देउवालाई चौतर्फी बधाई

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिने नेताहरुको ओइरो लागेको छ । नेताहरुले समाजिक सञ्जालमार्फत देउवालाई बधाई दिइरहेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली लगायतले समाजिक सन्जालमार्फत देउवालाई शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *