जिल्ला सभापति र पूर्वसभापतिसंगको छलफलमा शेखर

काठमाडौं । नेपाली कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले विभिन्न जिल्ला सभापति र पूर्वसभापतिहरुसँग छलफल गरेका छन् ।

सभापतिका दाबेदारसमेत रहेका कोइरालाले काठमाडौंमा रहेका सभापति र पूर्वसभापतिहरुसँग छलफल गरेका हुन् । जिल्ला सभापतिहरुले शेखरलाई मिश्रित सुझाव दिएका छन् ।

छलफलको क्रममा कतिपयले पार्टी महाधिवेशनमा भावी नेतृत्वको निम्ति कोइराला परिवारको अग्रसरता हुनुपर्नेसमेत आवाज उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *