सप्ताहव्यापी रुपमा जनकपुरधाममा सुरु भएको विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार चौथो दिन जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास, अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरी लगायत राम मन्दिरमा तिलकोत्सव समारोहमा सहभागी हुँदै ।
तस्वीरः अजयकुमार साह, रासस



