-याफ्टिङमा रमाउँदै पर्यटक

कर्णाली नदीमा -याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक । नमह कर्णाली एग्रो टुरिजम प्रालिले टीकापुर पार्कसँगै जोडिएको कर्णाली नदीमा -याफ्टिङमा सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

तस्वीरः झलनाथ खनाल/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *