लुम्बिनीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

बुद्धजन्मस्थल लुम्बिनीमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । कोरोना कहरपछि लुम्बिनीमा भारतीय, विदेशी पर्यटकहरु पनि आउन थालेका छन् । नेपाली पर्यटकहरुको संख्या यतिबेला लुम्बिनीमा दिनानुदिन बढ्दै गएको छ ।

तस्वीरः नरेश केसी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *