स्वास्थ्यतर्फका विभिन्न पदमा आवेदन माग

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्यतर्फका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ / ८ औं तहमा आवेदन माग गरेको हो ।

आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *