बारले मंगलबारदेखि थपआन्दोलनका कार्यक्रम गर्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

बारले पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेको र अब कात्तिक २३ बाट निरन्तर हुने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

बारले दिएको पाँच दिने अल्टिमेटमसमेत तिहारको विदा अधि नै सकिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *