अमेरिकी राष्ट्रपतिले दिए तिहारको शुभकामना

काठमाडौं। अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुलाई शुभकामना दिएका छन्।सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसहित हिन्दू धर्मालम्बीलाई तिहारको शुभकामना दिएका हुन्।

नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ। अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *