काठमाडौं । काठमाडौं उपत्यकामा तिहारमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गरी देउसी भैलो खेल्न समयसीमा तोकेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने कार्यालयले जनाएको छ ।
सम्बन्धित खवर
२ घण्टा अघि
२ घण्टा अघि
२ घण्टा अघि