USAID

फूलले दियो तिहारको सङ्केत(फोटोफिचर)


भक्तपुरको सुर्यविनायक र बोडेमा ढक्कमक फुलेको सयपत्री र मखमलीको फूल । तिहार मनाउनका लागि यस फूलको महत्व रहेको छ ।

सयपत्री र मखमलीको माला भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् । यो फूल कहिले नओइलिने भएकाले यसलाई दिघायू र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ ।

तस्वीरः नारायण न्यौपाने, रमेश गिरी/रासस


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *