USAID

साफ च्याम्पियनसिप: आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ च्याम्पियनसिप फूटबल प्रतियोगिता अन्तर्गत आज हुने लिगचरणको खेलमा नेपाल र भारत भिड्दैछन् । मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । प्रतियोगिताको शुरुवाती दुई खेलमा जित निकालेको नेपाल आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । भारतविरुद्ध जितको खडेरी टोड्दै फाइनलमा आफ्नो स्थान सुरक्षीत गर्ने दाउमा नेपाल रहनेछ । सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा पराजित गरेदेखि नेपालले भारतलाई हराउन सकेको छैन ।

यसअघि साफकै तयारीको लागि नेपालले काठमाडौं