दसैंमा घर जाँदै हुनुहुन्छ, कहाँको भाडा कति?

काठमाडौं। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज ११ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्दै छ। गृह मन्त्रालय, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बिहीबारको बैठकले दशैंलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

असोज ११ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएसंगै देशभरका मुख्य रुटमा चल्ने सवारीको भाडासमेत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको भाडादर असारदेखि समायोजन गरिएको अनुसार लागू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *