गभर्नर अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ।

लक्षणहरु देखिएपछि अधिकारीले परीक्षण गराएका थिए। अधिकारीलाई केही दिनयता जिउ दुख्ने र ज्वरो आउनेजस्ता लक्षणहरु देखिएका थिए। पोजेटिभ रिपोर्ट आएपछि अधिकारी आइसोलेसनमा बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *