कतारले सम्झौता विना काबुल विमानस्थलको जिम्मेवारी नलिने

कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग स्पष्ट सम्झौता विना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ । विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार पत्रकार सम्मेलन गरी सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थल सञ्चालनबारे जिम्मेवारी नलिने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *