८५ जना सह–सचिवको सरुवा(सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ८५ जना सह–सचिवहरूको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा गरिएको हो । मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *