‘केयरगिभर’मा इजरायल जानेको भाषा परीक्षा आजदेखि, यी हुन् १६ परीक्षा केन्‍द्र

काठमाडौं। ‘केयरगिभर’का लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा आज हुँदै छ ।

परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। दिउँसो १ बजेदेखि सुरु हुने परिक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुदैछन् । लिखित परीक्षामा उत्र्तीण भएकाहरु मौखिक परीक्षामा सहभागी हुन पाउँनेछन् ।

विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *