अस्पताल परिसर गौचरणमा परिणत

कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको प्राङ्गणमा चर्दै गरेका गाईवस्तु । अस्पताल प्रशासनले वस्तु चराउन रोक लगाए पनि स्थानीयवासीले सधैँ जसो यस ठाउँमा प्रवेश गराएर चराउँदै आएको अस्पतालका एक कर्मचारी बताउँछन् ।

तस्बीर: प्रदीपराज वन्त/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *