कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउर

कञ्चनजङ्घा संरक्षण क्षेत्रको याङमा ब्लकमा देखिएको नाउर । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा एक हजार ४२१ वटा नाउर रहेको गत महिना नाउर गणनाको तथ्याङ्कले जनाएको छ ।

तस्वीर सौजन्यः धर्मेद्र थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *