नेपालमा अस्ट्राजेनेका र जोन्सनको खोपलाई आपतकालिन प्रयोगको अनुमति

काठमाडौं । औषधि व्यवस्था विभागले जोन्सन एन्ड जोन्सन र अस्ट्राजेनेका खोपलाई आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । विभागले सोमबार सूचना जारी गरी अनुमति दिएको जनाएको छ ।

कोभ्याक्स संयन्त्रमार्फत १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप गतसाता आइपुगेको छ र सोमबारदेखि लगाउन पनि सुरु भएको छ । जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप केही सातामै आउने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *