एमाले अध्यक्ष ओली र विप्लवबीच भेटघाट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटघाट भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा.र धर्मेन्द्र बास्तोला बालकोट पुगेका थिए । भेटमा तीन बुँदे सहमति कार्यान्वयन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमकाबारेमा छलफल भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *