USAID

ढुङ्गाखानी र क्रसर उद्योगका कारण काभ्रेमा बस्ती नै विस्थापित (फोटोफिचर)


काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सिमाना रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङ्गाखानी र क्रसर उद्योगले अतिक्रमण गरेको रोशी खोला । ढुङ्गाखानी र क्रसर उद्योगका कारण खोला अतिक्रमणमा परेको छ भने बस्ती विस्थापित भएको छ ।

तस्बिरः पेमा लामा/रासस


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *