USAID

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षीको बधाई


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।

प्रधानमन्त्री खानले सोमबार बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाइने बताएका हुन् । उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *