USAID

थप १२२३ जनामा कोरोना संक्रमण, २३ को मृत्यु, १६६७ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप १२२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६७१०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १६६७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ । क्वारेन्टाइनमा ३४० जना छन् भने आइसोलेसनमा २५४८५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *