USAID

थप २०७७ जनामा कोरोना संक्रमण, २८ को मृत्यु, १३३३ जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा थप २०७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७८३५ जनाको पीसीआर परीक्षण गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै एन्टिजेन विधिबाट ४०६३ जनाको परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १३३३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबा २८ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा ३२३ जना छन् भने सक्रिय संक्रमितको संख्या २६,५४४ रहेको मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *