खुल्यो आन्तरिक उडान, विमानस्थलमा भीड

काठमाडौं । कोभिड महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान बिहीबारदेखि सुरु भएको छ । कोभिड महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो ।

आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाडौं बाहिर जान सहज भएको छ । उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड देखिएको छ ।
फोटोः बुद्ध एयरको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *