पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा अविरल वर्षाका कारण शनिबार कर्णाली राजमार्गअन्तर्गत जुम्ला सडक खण्डको चौखेढुंगामा गएको पहिरोको अनुगमन गर्दै । अवरुद्ध सडक खुलाउन त्यसतर्फ जेसिबी पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

तस्वीर सौजन्यः जिप्रका जुम्ला/शुरबहादुर सिंह, रासस, कर्णाली प्रदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *