प्रदेश दुईको बजेट अधिवेशन जेठ २४ गते बोलाउन सिफारिस

जनकपुरधाम । प्रदेश दुई सरकारले जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मन्त्री परिषदको सोमबार बसेको बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्दै २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *