USAID

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि त्यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्दैछ । पार्टी सभापति देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस असन्तुष्ट छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *