USAID

मन्त्रिपरिषद बैठकको निर्णयः संसद भंग गरी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस


काठमाडौं । सरकारले प्रतिनिधिसभा भंग गर्न र मध्यावधि निर्वाचनको मिति घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संसद भंग र निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको हो । बैठकले कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको एकमन्त्रीले जानकारी दिएका छन् ।

संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद् यस्तो निर्णय गरेका हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *