USAID

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद बैठक


काठमाडौँ । संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि दाबी प्रस्तुत गरेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ठहर गरेपछि मध्यरातमा मन्त्रिपरिषद बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । देउवा र ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो । संविधानको धारा ७६(५) अनुसार सरकार गठन हुन नसकेपछि मन्त्रिपरिषद बैठकले संसद विघटन गरी निर्वाचनको मिति घोषणा गर्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *