USAID

लौरो उभ्याएर भएपनि वैकल्पिक सरकार दिउँः बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भएपनि ७६(५)को वैकल्पिक सरकार गठन गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले लोकतन्त्र र संविधानको रक्षाका लागि वैकल्पिक सरकार गर्नुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं । सबैले आवस्यक त्याग/बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिउँ ! आजै गरौं, अहिल्यै गरौं ! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *