USAID

संविधानको धारा ७६(५)बमोजिम सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिको आह्वान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *