राष्ट्रपतिद्वारा सपथ सम्बन्धी र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् । सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *