युरोकपको लागि जर्मन टिमको घोषणा, मुलर र हुमेल्सको पुनरागमन

प्रज्जवल थापा । युरोकपको लागि प्रशिक्षक जोएचिम लोले जर्मन टोलीको घोषणा गरेका छन् । बुधबार लोले थोमस मुलर र म्याट हुमेल्सलाई समेट्दै २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

बायर्न म्युनिखका फर्वार्ड थोमस मुलर सन् २०१८ नोभेम्बर १९ देखि राष्ट्रिय टोली बाहिर रहँदै आएका थिए । मुलरले पछिल्लो पटक नेदरल्याण्ड्सविरुद्ध खेलेका थिए । डर्टमण्डका डिफेन्डर हुमेल्सपनि २०१९ देखि जर्मनको टोलीमा समावेश थिएनन् । जर्मन टिमका दुई अनुभवी खेलाडीलाई लोले विश्वास गर्दै टोलीमा समेटेका हुन् ।

जर्मनको टिम:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *