गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस

काठमाडौँ । सरकारले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सोमबारको मन्त्रिपषिद् बैठकले दुबै प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको हो । दुवै प्रमुखहरु तत्कालीन पूर्व माओवादीबाट प्रदेश प्रमुख बनेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *