८६ वटा राजनीतिक दललाई निर्वाचन आयोगको नौं बुँदे ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समयमा नै महाधिवेशन गरेर त्यसको विवरण उपलब्ध गराउनसहित नौ बुँदे ध्यानाकर्षण गराएको छ ।

आयोगको आइतबार बसेको बैठकले सबै राजनीतिक दललाई ध्यानाकर्षण गराएको हो । आयोगले समयमा नै लेखापरीक्षण प्रतिवेदन बुझाउनेदेखि साङ्गठनिक संरचना समानुपातिक समावेशी प्रतिनिधित्व गराउन ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *