USAID

थप ३०३२ जनामा कोरोना संक्रमण, २८ को मृत्यु, ४५० जना संक्रमणमुक्त


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३००११९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४५० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २७७५७३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१६४ पुगेको छ । क्वारेन्टाइनमा ६९ जना छन् भने आइसोलेसनमा १९३८२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *