USAID

संविधानको शिघ्र पुनरावलोकन जरूरीः दमननाथ ढुंगाना


काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान शिघ्र पुनरावलोकन गर्न जरुरी भएको बताएका छन् । सामाजिक संजालमार्फत ढुंगानाले संविधान जेजस्तो भए पनि निष्ठापूर्वक पालना नगर्दा धुजाधुजा हुन थालेकाले पुनरावलोकन गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘०६३ वैशाख ११ बिहान दुवाकोटका हामी बाइस बन्दीले भावी नेपालको कस्तो नक्शा कोरेका थियौँ ? देश आज फेरि अस्थिरतातर्फ लम्किइसक्यो । कारण, शान्ति सम्झौता कार्यान्वयन हामीले बीचैमा अधुरो छोड्यौँ। संविधान जेजस्तो भए पनि निष्ठापूर्वक पालना नगर्दा धुजाधुजा हुन थाल्यो। शिघ्र पुनरावलोकन जरूरी !’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *