USAID

ओलीलाई सुरेन्द्र पाण्डेको जवाफः अध्यक्षले चालेका कदम नै कम्युनिष्ट आन्दोलन समाप्त पार्ने प्रकृतिका(जवाफसहित)

  • 2.7K
    Shares

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् । बिहीबार पाण्डेले पार्टी अध्यक्ष ओलीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

जवाफमा पाण्डेले ओलीकै कदम असंवैधानिक भएको बताएका छन् । पाण्डेले आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् ।


  • 2.7K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *