USAID

मडारिँदै गरेको भूराजनीतिक भुमरीलाई आन्तरिक राजनीति र निजी स्वार्थमा प्रवेश गर्न नदिउँ


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मडारिदै गरेको भूराजनीतिक भुमरीलाई आन्तरिक राजनीति र दलीय/निजी स्वार्थमा प्रवेश गर्न दिन नहुने बताएका छन् ।

सोमबार ट्वीट गदैै भट्टराईले तिनलाई खाने बाघले मलाई नि खान्छ भन्ने कुरा बिर्सन नहुने बताएका छन्, उनले लेखेका छन्, ‘मडारिदै गरेको भूराजनीतिक भुमरीलाई आन्तरिक राजनीति र दलीय/निजी स्वार्थमा प्रवेश गर्न नदिउँ ! तिनलाई खाने बाघले मलाई नि खान्छ भन्ने नबिर्सौं ! शक्ति केन्द्रहरूले स्थायी सत्तासँग मोलतोल निम्ति यदाकदा अग्रगामी शक्तिप्रति गोहीको आँसु झारे पनि स्थायी सत्तासँगै तिनको नाभी जोडिएको कटुसत्य नभुलौं !’


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *