गत मङ्सिरमा हिमपात भएपछि दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरुको सुनसान गाउँ । यहाँका स्थानीय गाउँमा चारदेखि छ फिटसम्म हिमपात हुने गरेका कारण हरेक वर्ष छ महिना सदरमुकाम खलङ्गा चिसो छल्न आउँछन् । तस्वीरः नरेन्द्रसिंह कार्की, रासस