USAID

एमालेको माधव नेपाल पक्षले पनि बोलायो सांसदहरुको भेला

  • 1K
    Shares

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । नेपाल पक्षले सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् ।

ओलीले बोलाएको संसदीय बैठकअघि नै नेपाल पक्षले सांसदहरुलाई बोलाएको हो । नेपाल पक्षले भने ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नजाने बताएको छ । नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि ललितपुरमा जारी छ । कार्यकर्ता भेला आज सकिँदै छ ।


  • 1K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *