‘लप्पन छप्पन २’ को ट्रेलर सार्वजनिक

मुकुन्द भट्टको निर्देशनमा तयार भएको फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ। शिवरात्रीको अवसरमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ’लप्पन छप्पन २’ यही चैत्र २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्मको ट्रेलरमा पैसा र शक्तिको महत्व र टकराव देख्न सकिन्छ। यसमा अभिनेता सौगात मल्ललाई ’सुपरस्टार’को ट्याग दिइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *