नेपाल प्रहरीका ११ एसपी र १८ डिएसपीको सरूवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार निर्णय गरी ११ एसपी र १८ डिएसपीको सरूवा गरेको हो । फागुन महिना देखिको तलब, भत्ता समेत सरूवा भएको दरबन्दीबाट लिने गरी सरूवा भएको नेपाल प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *