थप १२५ जनालाई कोरोना संक्रमण, ९० जना संक्रमणमुक्त

  • 1
    Share

काठमाडौं । नेपालमा थप १२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३५५६ पुगेको छ ।

त्यस्तै सोमबार थप ९० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९९६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ६६ जना छन् भने आइसोलेसनमा १५२९ जना सक्रिय संक्रमित रहेका छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *