राष्ट्रपतिद्वारा प्रदेश दुईका प्रमुख पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियालाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *