हरि लम्सालको ‘ज्यानै फाल्नु पहिले’

गायक तथा संगीतकार हरि लम्सालको नयाँ गीत ’ज्यानै फाल्नु पहिले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजेश हमाल र अभिनेत्री रिमा विश्वकर्मा पति पत्नीको भूमिकामा छन् ।

उनीहरूको छोरीको भूमिकामा बाल कलाकार श्रीवानी थापाको अभिनय छ । गीतमा बसन्त लम्सालले शब्द तथा संगीत दिएका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने बुद्ध थापाको सिनेमेटोग्राफी रहेको छ । भिडियोलाई विकास धमलाको सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *